हाथवे इन्भेष्टमेन्ट नेपाल र मान्डु हाइड्रोपावरको शेयर कारोबार कतिमा खुल्यो ?
नेपालबहस संवाददाता
असोज २४, २०८० बुधबार १३:३५:७
२४ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज 'नेप्से' मा हाथवे इन्भेष्टमेन्ट नेपाल र मान्डु हाइड्रोपावरको शेयर कारोबार सुरु भएको छ । बुधबार स्पेसल प्रि ओपनिङ सेसनमा हाथवे इन्भेष्टमेन्ट नेपालको पहिलो कारोबार प्रतिकित्ता २८५.२० रुपैयाँमा खुला भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।
नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९५.०९ रुपैयाँदेखि २८५.२७ रुपैयाँसम्म तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट कारोबार सुरु भएको हो । ‘एचएटीएचवाई’ संकेतमा यसको शेयर कारोबार सुरु भएको छ । हाथवे इन्भेष्टमेन्टको चुक्ता पुँजीका आधारमा कायम कुल २ करोड ३४ लाख कित्ता शेयर मंगलबार सूचीकृत भएको थियो ।
मान्डु हाइड्रोपावको पहिलो कारोबार प्रतिकित्ता ३७३.२० रुपैयाँमा खुला भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज भने प्रतिकित्ता १२४.४२ रुपैयाँदेखि ३७३.२६ रुपैयाँसम्म तोकेको छ । ‘एमएएनडीयु’ संकेतमा यसको शेयर कारोबार भएको छ । यसको चुक्ता पुँजीका आधारमा कायम कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता शेयर मंगलबार सूचीकृत भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार