हजुरआमाकाे हत्यापछि साधुकाे भेषमा लुकिछिपी हिँडेका तोयानाथ १९ वर्षपछि प्रहरीको फन्दामा
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १६:१७:५६
२५ असोज, काठमाडौं । चितवनमा हजुरआमाको हत्यापछि साधुको भेषमा लुकिछिपी हिँडदै आइरहेका एक जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. २८ का तोयानाथ चापागाँई रहेको प्रहरीले जनाएको छ । हत्या घटनाको १९ वर्षपछि पक्राउ परेका उनी अहिले ४३ वर्षका छन् । घटनापछि उनले प्रहरीको आँखा छल्न हुलिया परिवर्तन गरेको खुलेको प्रहरीको दाबी छ ।
तोयानाथले २०६१ मंसिर १४ गते हजुरआमा नाता पर्ने मनकुमारीलाई बाँसको लौरो र ढुंगाले टाउकामा प्रहार गरेर हत्या गरी उनकाे साथमा रहेको गरगहना लुटेर फरार भएका थिए । विशेष सूचनाका आधारमा उनलाई चितवन प्रहरीले नवलपरासीको बर्दघाट नगरपालिका-४ स्थित शिव मन्दिरबाट मंगलबार पक्राउ गरेको जनाइएको छ ।
उनीमाथि जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार