युएनले भन्यो : ‘४.२३ लाख प्यालेस्टाइनी घरवारविहीन भए, २४ करोड डलर सहयोग चाहियो’
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार ११:२७:५०
२६ असोज, न्युयोर्क । संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालयले आपत्कालीन अपील जारी गरेको छ।
संयुक्त राष्ट्र संघको यस कार्यालयले प्यालेस्टाइनीहरूलाई सहयोग गर्न विश्वभरका देशहरूबाट २४ सय करोड अमेरिकन डलर सहयोग माग गरेको हो । उसका अनुसार यो रकम १२ लाख मानिसलाई सहयोग गर्न प्रयोग गरिने छ ।
राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले इजरायल र हमासबीच जारी युद्धका कारण भएको बताएका छन् । दुजारिकले गाजामा संयुक्त राष्ट्रसंघ अन्तर्गत सञ्चालित ९२ विद्यालयमा करिब २.१८ लाख मानिसले आश्रय लिएको बताएका छन् ।
उता, संयुक्त राष्ट्र संघले इजरायललाई गाजाको उत्तरी क्षेत्र खाली गर्ने आफ्नो आदेश रद्द गर्न अनुरोध गरेको छ। सो अनुरोधमा भनिएको छ, ‘संयुक्त राष्ट्रले यस्तो आदेश खारेज गर्न अनुरोध गर्दछ ताकि यहाँको अवस्थालाई अझ बिग्रनबाट रोक्न सकिन्छ।’
संयुक्त राष्ट्र संघले इजरायललाइ गाजा पट्टीको उत्तरी भागबाट २४ घण्टाभित्र आफ्ना कर्मचारी फिर्ता गर्न आग्रह गरेको छ । साथै उसले गाजा पट्टीको उत्तरी भागमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई पनि आगामी २४ घण्टाभित्र दक्षिणी भागमा जान भनिएको छ । यस्तो देखिन्छ कि इजरायलले यहाँ हवाई आक्रमण गर्न गइरहेको छ।
यसैबिच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त भएको चेतावनी दिएको छ। डब्लुएचओले यो अवस्था तोड्ने क्रममा रहेको भन्दै गाजामा मानवीय प्रकोपको चेतावनी दिइएको छ। इजरायलको हवाई आक्रमणका कारण गाजाका अस्पतालहरू पनि क्षतिग्रस्त भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार