हमास हमलामा ज्यान गुमाएका विद्यार्थीको शव फर्काउने प्रक्रिया तीव्र रुपमा भइरहेको छ : नेपाली दूतावास
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १४:२१:४९
२६ असोज, काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले नेपाल फर्किन बाँकी रहेका नेपाली नागरिकहरुलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया तीव्र रुपमा भइरहेको जनाएको छ ।
दूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायलमा बाँकी रहेका नेपालीलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ ।
साथै दूतवासले गाजा क्षेत्रमा प्यालेस्टाइनको हमास समूहले गरेको हमलामा ज्यान गुमाएका १० नेपाली विद्यार्थीहरुको शव ल्याउने प्रक्रिया पनि तीव्र गतिमा भइरहेको जनाएको छ ।
सरकारले गाजाबाट उद्धार गरी २५३ नेपाली विद्यार्थीलाई आज बिहान मात्र काठमाडौं ल्याइपुर्याएको छ । अन्य २५० जनाले फिर्ता आउन दूतावासमा नाम टिपाएको जनाइएको छ । हमलामा परी एक विद्यार्थी बेपत्ता रहेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयबाट इन्टर्न गर्न इजरायल पुगेका ४९ विद्यार्थीलाइ गाजा क्षेत्र पुर्याइएकाे थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार