देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक जारी
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १५:४४:४५
२६ असोज,काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको आकस्मिक पदाधिकारी बैठक जारी छ । कोशी प्रदेश सरकार गठन प्रकियाले निम्ताएको संकटको निकास खोज्नका लागि नेपाली कांग्रेस सभापति देउवाले बैठक बोलाएका थिए ।
कोशी प्रदेशमा कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला पक्षधरले विद्रोह गरेर केदार कार्कीको नेतृत्वमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दावी गरे पछि कांग्रेस भित्रको संकट प्रकट रुपमा नै देखिएको छ ।
धुम्बाराहीस्थित सभापति देउवाको निवासमा बोलाईएको बैठकले हिजोबाट कांग्रेस भित्र कोशी प्रदेशमा भएको बिद्रोहका बारेमा आवाश्यक निर्णय लिनेछ । साँझ ५ बजेसम्ममा निर्णय लिनु पर्ने भएकाले सभापति देउवाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
असोज ४, २०८१ शुक्रबार
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड
असोज ४, २०८१ शुक्रबार
पत्रकार महांसघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि दिए राजीनामा, अन्योलमा निर्वाचन
असोज ४, २०८१ शुक्रबार
अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको संख्या वृद्धि
असोज ४, २०८१ शुक्रबार
मध्यविन्दुमा फोहोरबाट जैविक मल उत्पादन सुरु
असोज ४, २०८१ शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ४, २०८१ शुक्रबार
संरक्षणको पर्खाइमा चराङ दरबार
असोज ४, २०८१ शुक्रबार
मिस नेपाल वर्ल्ड केसीलाई मनाङमा स्वागत
असोज ४, २०८१ शुक्रबार
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
असोज ४, २०८१ शुक्रबार