प्रतिनिधिसभाबाट विद्युत विधेयक स्वीकृत
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १५:५५:४२
२६ असोज, काठमाडौं । विद्युतीय विधेयक प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । शुक्रबारबारको बैठकमा ऊर्जा तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेस गरेका थिए । प्रस्तुत विधेयकलाई सभामुख देवराज घिमिरेले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित गरेको हो ।
विधेयकलाई अब दफावार छलफलका लागि संसदको विषयगत समितिमा पठाइनेछ । छलफलपछि पारितका लागि प्रतिनिधिसभामा पुनः फिर्ता हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
असोज ४, २०८१ शुक्रबार
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड
असोज ४, २०८१ शुक्रबार
पत्रकार महांसघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि दिए राजीनामा, अन्योलमा निर्वाचन
असोज ४, २०८१ शुक्रबार
संरक्षणको पर्खाइमा चराङ दरबार
असोज ४, २०८१ शुक्रबार
मिस नेपाल वर्ल्ड केसीलाई मनाङमा स्वागत
असोज ४, २०८१ शुक्रबार
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
असोज ४, २०८१ शुक्रबार
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड
असोज ४, २०८१ शुक्रबार
इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त
असोज ४, २०८१ शुक्रबार
पत्रकार महांसघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि दिए राजीनामा, अन्योलमा निर्वाचन
असोज ४, २०८१ शुक्रबार