जाँचबुझ आयोगले माग्यो सुन तस्करीकाे अनुसन्धान प्रतिवेदन
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १७:१२:४८
२६ असोज, काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले अवैध तस्करी सम्बन्धी यसअघि भएका छानबिन प्रतिवेदन, अध्ययन प्रतिवेदनहरू, अनुसन्धान वा शोधपत्रहरू भए उपलब्ध गराइ सहयोग गरिदिन अनुरोध गरेको छ ।
शुक्रबार आयोगले एक विज्ञप्ति जारी गरी सरकारका विभिन्न निकायहरू वा अंगहरू वा कार्यालयहरू, सम्बन्धित गैरसरकारी संघसंस्थाहरू, मानव अधिकारकर्मीहरू, अपराध शास्त्री, बुद्धिजीवी, न्यायविद् एवं कानुनविद्, अनुसन्धान तथा अभियोजन विषयक विज्ञहरू एवं पत्रकारहरूसहित आम जनसमुदायमा अनुरोध गरेको हो ।
यसका लागि टोल फ्री नम्बर १८१०५००००२३ वा इमेल :[email protected] वा वेबसाइट: www.ciciig.gov.np ट्विटर : @ciciig2080 वा फेसबुक ciciig2080 को माध्यमबाट कार्तिक मसान्तभित्र उपलब्ध गराउने सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
जिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
कांग्रेस र एमाले डराउँदै हिँड्ने कि जनताको पक्षमा देखिने गरी काम गर्ने ?
पुष १३, २०८१ शनिबार