अन्ततः देउवा र प्रचण्डको शेखरसँग सहमति
नेपालबहस संवाददाता
असोज २७, २०८० शनिबार १२:१३:१५
२७ असोज, काठमाडौं । कोशी प्रदेशमा भएको राजनीतिक उतारचढावले सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई फेरी सहमतिको स्थितिमा पुर्याएको छ । कांग्रेसबाट विद्रोह गरेर पनि मुख्यमन्त्री बन्न सफल भएका केदार कार्कीलाई समर्थन गर्ने निर्णयमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् ।
कोशीमा अब कुनै विवाद नगरी कार्कीलाई सरकार सञ्चालनमा सघाउने र गठबन्धनलाई कायमै राखेर अगाडि बढ्ने शनिबार तीन नेताबीच सहमति भएको हो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिने गरी आज फेरी सहमति बनेको हो । सत्ता गठबन्धनलाई कमजोर हुन नदिने दुई दलबीच सहमति भएको हो ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका सभापति देउवा र कांग्रेस नेता डा. शेखर कोइरालाबीच गठबन्धनलाई कमजोर हुन नदिने सहमति भएको हो । तीन नेताबीच लिखित सम्झौता भएको हो । कोसी प्रदेशमा अब सहमति गरेर अगाडि बढ्न तीन नेता सहमत भएपछि विद्रोह गरेर मुख्यमन्त्री भएका कार्कीलाई पनि सरकार चलाउन सहज हुने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार