चार्टर्ड उडानबाट भियतनामका पर्यटक नेपाल आउँदै
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १५:१२:५९
२८ असोज, काठमाडौं । नेपालमा भियतनामबाट चार्टर्ड उडानबाट पर्यटक आउने भएका छन् । तीन दिन जहाज चार्टर्ड गरी ठूलो संख्यामा भियतनामी पर्यटक नेपाल आउन लागेको रुप्से होलिडेजले जानकारी दिएको छ ।
उनीहरूकाे व्यवस्थापन होलिडेजले गर्नेछ । एकैपटक ठूलो संख्यामा जहाज चार्टर्ड गरेर विदेशी पर्यटक नेपाल आउन लागेको इतिहासमै पहिलोपटक हो ।
तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटकले आगामी सता नेपाल भ्रमण गर्ने भएको कम्पनीले जनाएको छ । पर्यटकले काठमाडौं, पोखरा, लुम्बिनीलगायत स्थानको भ्रमण गर्नेछन् । यसपटक आउने पर्यटकहरु खर्चलु भएको कम्पनीको दाबी छ । पर्यटकको संख्या भने बताइएको छैन ।
साथै, कम्पनीले नेपालबाट भियतनाम जान चाहने पर्यटकका लागि विशेष टुर प्याकेज समेत सार्वजनिक गरेको छ । प्याकेजमा दुई तर्फी हवाइ टिकट समावेश ट ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहाडकी रानी बन्दीपुर ( फोटो फिचर )
कात्तिक २४, २०८१ शनिबार
हिमाल हेर्दै घरबासमा रमाउँदै विदेशी पर्यटक
कात्तिक २३, २०८१ शुक्रबार
पर्यटन बोर्डको नेतृत्वमा लन्डनको डब्लयूटीएममा नेपालको सहभागिता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
कात्तिक २४, २०८१ शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज गर्ने निर्णय
कात्तिक २४, २०८१ शनिबार
लोपोन्मुख अवस्थमा रहेको ठेउवा चरा
कात्तिक २५, २०८१ आइतबार
हेटौंडा पुगेर प्रचण्डले उठाए एसपीपी सम्झौताको कुरा
कात्तिक २५, २०८१ आइतबार
सबै 'स्विङ स्टेट' जितेर ट्रम्पले बनाए इतिहास
कात्तिक २५, २०८१ आइतबार
प्रदेश अधिवेशनका लागि पाँच सय ७५ प्रतिनिधि निर्वाचित
कात्तिक २५, २०८१ आइतबार
बाढीले बगर बनाएको गोटीखेल बजारमा ६ अर्बका संरचना ध्वस्त
कात्तिक २५, २०८१ आइतबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
कात्तिक २५, २०८१ आइतबार