नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १२:४:४७
२९ असोज, काठमाडौं । नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक गरिएको छ। उदय सुब्बाद्वारा निर्देशित र समाजिक विषयबस्तुमा निर्मित सो चलचित्रको टिजर आज टिजर सार्वजनिक गरिएको हो।
दयाराम घिमिरेले कथा तथा पटकथा लेखेका हुन् । अजम्बरी फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको ‘दुई कदम’ निर्देशक उदय सुब्बा, ब्लेसन विक्रम राई , प्रेम सुब्बा,गौरव पहारी,सुनिल थापा,कविता आले , बुद्धि तामाङ, विमला लिम्बु , जिवन लिम्बु चन्दा दाहाल , अर्जुन गुरुङ लगायतको अभिनय रहेको छ। साथै नव कलाकारमा इयोन लिम्बु र सिमोन गिरीको नव प्रस्तुतिमा अभिनय रहेको छ ।
चलचित्रका अगीतमा संगीतकार विकाश चौधरीले संगीत भरेका छन् ।मुस्ताङ, धरान र इलाम, तेह्रथुममा छायाँकन गरिएको छ । विक्रम डिसी को छायांकन,प्रविण ढकालको सम्पादन ,राजु किराँतीको द्वन्द्व, राम्जी लामिछानेको कोरियोग्राफी , तारा देवी लिम्बु निमार्ता रहेको छ ।
गीतमा सामाजिक विषयवस्तुमा निमार्ण गरिएको र समाज भित्रको कथाहरूलाई चै लिएर निमार्ण गरिएको छ । यस अगाडि पनी चलचित्रहरू निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा अलग पहिचान बनाएका निर्देशकले सामाजिक विचार धारामा चलचित्रको निर्माण गर्ने एक सशक्त निर्देशकको रुपमा उदय सुब्बा रहेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर ३०, २०८१ आइतबार
नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
मंसिर ३०, २०८१ आइतबार
आज उधौली पर्व मनाउँदै किरात समुदाय
मंसिर ३०, २०८१ आइतबार
नेपाल प्रिमियर लिगः आज पनि दुई खेल हुँदै
मंसिर ३०, २०८१ आइतबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार