पठाओ र इनड्राइभमा अफलाइन चलाउने ७ दर्जन चालक प्रहरी नियन्त्रणमा
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १२:५३:३०
२९ असोज, काठमाडौं । ड्राइभ सेयरिङ एप पठाओ र इनड्राइभ अफलाइन चलाउने झण्डै ७ दर्जन चालकलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन् । आरो्पीहरुले अनाधिकृत तवरले सर्वसाधारणहरूलाई ओसारपसार गरेको पाइएपछि पक्राउ गरिएको ढुंगेलको भनाइ छ ।
आपराधिक घटनामा यस्ता सवारीहरुको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट थप जोखिम हुने भएका कारण उनीहरुलाई पक्राउ अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।
प्रहरीले अफलाइन चलाउने पठाओ र इनड्राइभमा चढेर सवारी नगर्न पनि यात्रुहरूलाई अनुरोध गरेको छ । अफलाइनमा चढ्दा दुर्घटना परेकाे बेला बीमा सुविधा पाउन समेत यात्रु वञ्चित भएकाे एक तथ्याङ्कले देखाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार