छिमेकीसँगको झगडामा परेकी एमाले मधेशी नेतृको नाकमा गहिरो चोट
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १३:२४:४६
२९ असोज, काठमाडौं । एमाले मधेश प्रदेशकी नेतृ रोतहटकी सुनिताकुमारी श्रीवास्तव कुटपिटबाट सख्त घाइतेकी भएकी छन् । छिमेकीसँगको झगडामा परी उनी घाइते भएकी हुन् ।
गौर नगरपालिका–३ की श्रीवास्तव एमालेको हालै सम्पन्न प्रदेश कमिटीमा सदस्य चयन भएकी थिइन् । उनलाई घरमा लगाइएको भेन्टिलेशन बन्द गर्न भनेको विषयमा स्थानीय प्रेमचन्द्र झा र उनका छोरा अवनिशले कुटपिट गरेका थिए ।
कुटपिटका क्रममा बाँसको भाटाले लागेर सुनिताको नाक काटिएको उनका श्रीमान मनोजले बताए ।
घाइते सुनितालाई प्रादेशिक अस्पताल गौरमा उपचारपछि थप उपचारका लागि वीरगञ्ज पुर्याइएको छ । काटिएको भागबाट धेरै नै रगत बगेको मनोजले बताए ।
प्रहरीले भने कुटपिट गर्नेहरुलाई पक्राउ गरेको छैन । उजुरी गर्दा समेत आरोपीहरुलाई पक्राउ नगरिएको भन्दै मनोजले गुनासो गरेका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
एनएमबि बैंकको संस्थापक शेयर लिलामी खुल्यो
मंसिर ९, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
न्यायाधीश शर्माको एकल इजलासमा पर्यो दुर्गा प्रसाईंको बन्दीप्रत्क्षीकरण रिटको पेशी
मंसिर ९, २०८१ आइतबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार