प्रहरीमा इमान्दार र कर्तव्यनिष्ठाले सुशासन संभव : गृहमन्त्री श्रेष्ठ
यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ प्राप्त
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १३:४९:०
२९ असोज, कठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीले कर्तव्यबोध गरेर इमान्दार र निष्ठावान बन्न सके मात्र मुलुकमा सुशासन कायम हुन सक्ने बताएका छन् ।
उनले मुलुकको समृद्धि, समुन्नति र सुशासनका सरकारले काम गरिरहेको बताउँदै सफलता हासिल गर्न आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरूरी रहेको बताए ।
६८ औँ प्रहरी दिवसको अवसरमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रहरी कर्मचारीलाई कर्तव्यमा दृढतासाथ लाग्न निर्देशन समेत दिए । उनले समाजिक सदभाव खलबल्याउने गतिवधि चलाउनेविरुद्ध कडा रुपमा प्रस्तुत हुन समेत निर्देशन दिए ।
मन्त्री श्रेष्ठले अमर प्रहरीका शालिकमा माल्यापर्ण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल
पुष १२, २०८१ शुक्रबार
बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
नागरिकता समस्या समाधान अध्ययन समितिले बुझायो प्रतिवेदन, वितरणलाई सहज बनाउन सुझाव
पुष १२, २०८१ शुक्रबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
अन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार