किस्वाहिली भाषालाई कामकाजको भाषा बनाउन अनुरोध
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १५:१९:१४
२९ असोज, एजेन्सी । तान्जानियाले विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्राकोषलाई किस्वाहिली भाषालाई कामकाजको भाषा बनाउन अनुरोध गरेको छ । योजना तथा अर्थ मन्त्रालयले आइतबार विज्ञप्ति जारी यस्तो अनुरोध गरेको हो ।
जन्जिबारस्थित राष्ट्रपति कार्यालयमा वित्तीय तथा योजना राज्यमन्त्री सादा मकुयाले मोरक्कोको माराकेशमा विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रकोषको २०२३ को बैठकलाई सम्बोधन गर्ने क्रममा यस्तो अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा तान्जानिया प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मकुयाले पूर्वी अफ्रिकी समुदाय, दक्षिणी अफ्रिकी विकास समुदाय तथा अफ्रिकी युनयिनलगायत विभिन्न क्षेत्रीय सङ्गठनमा कामकाजको भाषाका पमा किस्वाहिलीको प्रयोग गर्दै आएको बताए । उनका अनुसार किस्वाहिली २० करोडभन्दा बढीले बोल्ने तथा विश्वमै बढी बोलिने १० भाषामध्येको एक हो ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठनको महासभाको ४१औँ सत्रले प्रत्येक वर्षको जुलाई ७ को दिनलाई किस्वाहिली भाषा दिवस घोषणा गरी किस्वाहिलीलाई पहिलो अफ्रिकी भाषाको मान्यता दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार