अमेरिकाले इजरायल युद्बबाट थप १ हजार अमेरिकी नागरिकको गर्यो उद्धार
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार ८:३१:१
३० असोज, एजेन्सी । करिब १ हजार अमेरिकी नागरिकहरू र उनीहरूका नजिकका परिवारका सदस्यहरू अमेरिकी सरकारले चार्टर्ड यातायातमार्फत इजरायलबाट उद्धार गरेको छ ।
राज्य विभागका प्रवक्ताले सीएनएनलाई भनेका छन कि अमेरिकी सरकारले गत शुक्रबारदेखि ‘अमेरिकी नागरिकहरू र उनीहरूका नजिकका परिवारका सदस्यहरूलाई हवाई र समुद्री मार्गबाट ४ हजार भन्दा बढीलाइ उद्दार गर्ने योजना बनाएको थियो ।जसका लागि ४ हजार सिट प्रस्ताव गरिएको थियो ।
तथापि, प्रवक्ताले भनेका छन कि ‘हामीले प्रस्ताव गरेका प्रस्थान विकल्पहरूबाट सामान्यतया आधा भन्दा कम मानिसहरू फर्किएका छन् ।’ इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तिमा बिहीबारसम्म अमेरिकी सरकारले सुविधायुक्त उडानहरू रोलिङ आधारमा जारी रहने अपेक्षा गरिएको उनले भने ।
३ हजार भन्दा बढी थप अमेरिकी नागरिकहरूले सफलतापूर्वक इजरायल र वेस्ट बैंकबाट व्यावसायिक हवाइजहाज, भूमि सीमा वा अन्य माध्यमबाट त्यहाँवाट बाहिरिएका छन् ।
यसैबीच, गाजाका अमेरिकीहरू भनेका छन् कि रफाह क्रसिङबाट इजिप्टमा पुग्ने कुनै भाग्य नै थिएन, अमेरिकी अधिकारीहरूले यो नाका खोल्न सक्ने संकेत दिए पनि विश्वास गरेका थिएनन् । अमेरिकी दूतावास काइरोले २५३ अमेरिकी नागरिकहरूलाई ट्र्याक गरिरहेको छ, १५३ सम्बन्धित परिवारका सदस्यहरू भने रफाह क्रसिङ हुँदै गाजा छोड्न मद्दतको लागि अझै पनि अनुरोध गरिरहेका छन ।
इजरायल, गाजा, र वेस्ट बैंकमा रहेका अमेरिकी नागरिकहरूले सहायताको खाँचोमा परेकाले ‘ट्राभल डट स्टेट गभ’ वेभसाइटमा इनटेक फारम पूरा गर्नुपर्छ । उनका अनुसार जानकारी उपलब्ध हुने बित्तिकै हामी अमेरिकी नागरिकहरूलाई प्रस्थान सहायता सहित अद्यावधिकहरू प्रदान गर्न जारी राख्नेछौं।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ
कात्तिक २४, २०८१ शनिबार
गाजामा भएको इजरायली हमलामा १४ जनाको मृत्यु
कात्तिक २४, २०८१ शनिबार
ह्यारिसको हारमा बाइडेन जिम्मेवार रहेको पेलोसीको टिप्पणी
कात्तिक २४, २०८१ शनिबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
कात्तिक २४, २०८१ शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज गर्ने निर्णय
कात्तिक २४, २०८१ शनिबार
चौथो पटक म्याद थपका लागि रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
कात्तिक २५, २०८१ आइतबार
गलकोटका ‘गोपाल सर’को लोभलाग्दो किबीखेती
कात्तिक २५, २०८१ आइतबार
कालीगण्डकी करिडोर:म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
कात्तिक २५, २०८१ आइतबार
आजको मौसमः पहाडी क्षेत्रमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
कात्तिक २५, २०८१ आइतबार
महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन् : राष्ट्रपति पौडेल
कात्तिक २५, २०८१ आइतबार
फाल्गुनन्दको योगदान सबै धर्म, सम्प्रदायका लागि अनुकरणीय छन् : उपराष्ट्रपति यादव
कात्तिक २५, २०८१ आइतबार