दुई महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १४:२:४८
३० असोज, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात साउन र भदौ महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ करोड रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
मंगलबार चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारित सार्वजनिक गरेकाे रिपोर्टमा यस्ताे जनाएकाे छ । रिपाेर्टमा दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति समेटिएकाे छ । यो दर गत वर्षको तुलनामा ११.३ प्रतिशतले बढी हो । वृद्धि हुनुमा अमेरिकी डलको भाउ बढ्नु मुख्य कारण रहेको जनाइएको छ ।
यसैगरी सोही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ( लिने नेपालीको सङ्ख्या २८.३ प्रतिशतले कमी आई ७४,४५५ कायम भएको जनाइएको छ ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या सोही अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ । यो दर अघिल्लो वर्षको सोही अवधिका तुलनामा निकै कम हो ।
चालु आवमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई रु. २ खर्ब ५१ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो अवस्था १९.५ प्रतिशतले बढी थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीकोे ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार