त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १८:५२:३१
३० असोज, काठमाडौं । नेपालमा भोलिदेखि सुरु हुने हङकङ र संयुक्त अरब इमिरेन्ट्स युएई सम्मिलित त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले मंगलबार पत्रकार सम्मेलन गर्दै त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक गरेको हो।
सिरिजका लागि युएईको टोली नेपाल आइसकेको छ।
त्रिकोणात्मक सिरिजपछि नेपाली टोलीले घरेलु मैदानमा एसिसी टि–२० विश्वकप छनोट खेल्नेछन्। डबल राउण्ड रोविनमा हुने सिरिजका लागि रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भइसकेको छ। सिरिजका लागि सन्दीप लामिछानेलाई बाहिर राख्दा ललित राजवंशी र लोकेश बमले टोलीमा पुनरागमन गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकपमा छनोट यू-१९ महिला टिमलाई नगद पुरस्कार दिने क्यानको निर्णय
कात्तिक २९, २०८१ बिहिबार
शिखर धवन कर्णाली याक्सबाट एनपीएल खेल्ने
कात्तिक २९, २०८१ बिहिबार
दक्षिण अफ्रिकाविरुद्ध तिलक बर्माको शतक, भारत विजयी
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार