एसीसी प्रिमियर क्रिकेटको सेमिफाइनल प्रवेशको लागि नेपाल र साउदी अरबबीच खेल चल्दै
नेपालबहस संवाददाता
कात्तिक २, २०८० बिहिबार ८:४७:३७
२ कात्तिक, काठमाडौं । अन्डर नाईन्टिनएसीसी प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबसँग खेलिरहेको छ । मलेसियामा भइरहेको खेलमा साउदी अरबले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।
आजको खेलले सेमिफाइनल प्रवेश गर्ने टोलीको टुङ्गो लगाउने छ । लिग चरणको खेलमा नेपाल र साउदी दुवैले बहराईन र इरानलाई हराएका छन् । दुवै टिमले समान २ खेलबाट ४ अंक जोडेर तालिकाको पहिलो र दोस्रो स्थानमा छन् ।
समूह चरणको दुई खेलमा नेपालको प्रर्दशन शानदार छ । पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको नेपालले दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार