कांग्रेस नेता राहुल गान्धीको कुकुर बिरुद्ध अदालतमा मुद्दा, कुकुरको नाम फेर्नु पर्ने माग

नेपालबहस संवाददाता
कात्तिक २, २०८० बिहिबार १५:४५:३२

२ कार्तिक, नयाँदिल्ली । कांग्रेस नेता राहुल गान्धीले हालै आफ्नी आमा सोनिया गान्धीलाई एउटा कुकुर उपहार दिएका थिए, जसको नाम नूरी थियो।
कुकुरको यो नामलाई लिएर अहिले विवाद सुरु भएको छ । कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीविरुद्ध उत्तर प्रदेशको प्रयागराजका एक व्यक्ति अदालतमा पुगेका छन् । अदालतमा उजुरी दर्ता गर्ने व्यक्ति अल इन्डिया मजलिस ए इत्तेहादुल मुस्लिमीन 'एआईएमआईएम'का राज्य प्रवक्ता मोहम्मद फरहान हुन्।
उनका अनुसार कुकुरको ुनूरीु नाम राखेर उजुरीकर्ताले मुस्लिमहरूको धार्मिक भावनामा चोट पुगेको बताएका छन् । 'नूरी' शब्द विशेषगरी मुस्लिम धर्मसँग जोडिएको र इस्लाम धर्ममा पैगम्बर मोहम्मदसँग सम्बन्धित रहेको उनको भनाइ छ । उनका वकिलका अनुसार कुरान माजिद सुरा नूर आयत ३५ मा पनि ‘नूरी’ शब्द उल्लेख गरिएको छ । उनले मुस्लिम युवतीहरुको नाम पनि ‘नूरी’ रहने गरेको बताए ।
फरहानका अनुसार राहुललाई कुकुरको नाम परिवर्तन गरेर माफी माग्न भनेका थिए तर उनले त्यसो गरेनन र धार्मिक भावनामा चोट पुरयाए । त्यसपछि अदालत जान बाध्य भएको हो । उनले भनेका छन् कि यसो गरेर राहुल गान्धीले मुस्लिम समुदायका केटीहरू र विशेष गरी मोहम्मद पैगम्बरको अपमान गरेका छन्। इस्लाम धर्मको आगमनदेखि अहिलेसम्म कुनै पनि मुस्लिम परिवारले जनावरको नाम ‘नूरी’ राखेका छैनन् ।
अदालतले फरहानलाई नोभेम्बर ८ मा उनको बयान रेकर्ड गर्न बोलाएको छ। उनको उजुरीलाई विचार गरेपछि अदालतले राहुल गान्धीलाई पनि बोलाउन सक्ने बताए ।
खासमा राहुल गान्धीले हालै आफ्नो युट्युब च्यानलमा एक भिडियो सेयर गरेका थिए, जसमा उनले भनेका थिए कि जब उनी गोवा भ्रमणमा थिए, त्यहाँको एक परिवारले उनलाई एउटा कुकुर उपहार दिएको थियो। उनले यो कुकुरलाई दिल्ली ल्याए र त्यसपछि उनले यो कुकुर आफ्नी आमालाई उपहार दिए। भिडियोमा उनले म तिमीलाई 'सोनिया गान्धी' मेरो परिवारको नयाँ सदस्य, जसको नाम नूरी हो, सँग परिचय गराउन चाहन्छुु भनेको सुन्न सकिन्छ। त्यसपछि राहुलले यो कुकुर उनले आफ्नी आमालाई दिन्छन। यो भिडियो सार्बजनिक भए पछि अदालत पुगेका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
फागुन ७, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार