चाड पर्वको बेलामा सर्वसाधारणहरुलाई हैरानी दिई ठगी गर्ने ५ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक ३, २०८० शुक्रबार ८:४२:१०
३ असोज, काठमाडौं । चाड पर्वको बेलामा सर्वसाधारणहरूलाई दुःख, हैरानी दिई ठगी गर्ने कार्यमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा.१३ घर भई हाल का.जि., का.म.न.पा.१४ बस्ने वर्ष २५ को सन्देश श्रेष्ठ,जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा.१३ घर भई हाल का.जि., का.म.न.पा.१४ बस्ने वर्ष २५ को सन्देश श्रेष्ठ,का.जि, का.म.न.पा.१० घर भई बस्ने वर्ष २८ को रोहित लामा,जिल्ला महोत्तरी, बर्दिवास न.पा.१० घर भई हाल का.जि, का.म.न.पा.३२ कोटेश्वर बस्ने वर्ष २६ को अनिल बुढाथोकी, का.जि, का.म.न.पा.३२ कोटेश्वर बस्ने वर्ष ३५ को कमल सार्की र का.जि, का.म.न.पा.३२ कोटेश्वर बस्ने वर्ष ३६ को राज कुमार डंगोल रहेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंद्वारा परिचालित प्रहरी टोलीले निम्न व्यक्तिहरूलाई काठमाडौंका विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको प्रकृया प्रारम्भ गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार