नेपाली सेनाको सलामीसहित दशैंघरमा फुलपाती भित्राइयो [ फोटोफिचर ]
नेपालबहस संवाददाता
कात्तिक ४, २०८० शनिबार १५:२८:४९
४ कात्तिक, काठमाडौं । पाल्पाको तानसेनस्थित ऐतिहासिक दशैंघर, निसान भगवती लगायत कोतघर, देवीका मन्दिरमा शनिबार फुलपाती भित्राइएको छ । तत्कालीन पश्चिम जनरल कर्नेल उजीरसिंह थापाले पाल्पाको तानसेनमा स्थापना गरेको दशैंघरमा परम्परा धान्दै नेपाली सेनाको सलामीसहित फुलपाती भित्राइएको हो ।
पाल्पा दरबार परिसरमा रहेको दशैंघरवाट बाजागाजा सहित फुलपाती लिन नेपाली सेनाको नागपोखरीस्थित नेपाली सेनाको दि फेमस महिन्द्रदल गण टुंडिखेल गएका थिए । सैनिक, प्रहरी, सलामी दिएर दशैंघरमा पुजाआजासहित फुलपाती ल्याएर भित्रायाउने चलन रहेको छ ।
तानसेन बजारको पाल्पा दरबार परिसरमा स्थापना गरेको दसैघरमा रहेको कोतघरमा भगवतीको सलामीसहित घटस्थापनादेखि दैनिक पुजा गर्ने परम्परा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार