हमासले गाजामा थप दुई बन्धकलाई रिहा गर्यो

नेपालबहस संवाददाता
कात्तिक ७, २०८० मंगलबार १५:२३:५५

७ कात्तिक, इजराइल । इजराइल–हमासबीच जारी युद्धका बीच आतङ्कवादी समूह हमासले मङ्गलबार थप दुई बन्धकलाई रिहा गरेको दि टाइम्स अफ इजराइलले बताएको छ । रिहा हुनेमा नुरिट कुपर र योचेभेद लिफ्शिट्ज रहेका छन् ।
समाचारअनुसार मुक्त भएका दुई बन्धकलाई लिएर एउटा सैन्य हेलिकप्टर तेल अविवमा इचिलोभ अस्पतालको छतमा अवतरण भएको थियो । अस्पतालका एक नर्सलाई उद्धृत गर्दै दि टाइम्स अफ इजराइलले गाजामा हमासको कैदबाट रिहा भएपछि सिधै इजराइली मेडिकल सेन्टरमा पुगेपछि दुवैको स्वास्थ्य राम्रो देखिएको जनाएको छ ।
नर्सका अनुसार दुवै बन्धकको आफ्ना परिवारसँग भावनात्मक पुनर्मिलन भयो । मुक्त भएका दुवै बन्धकले औषधि लिइरहेका थिए तर उनीहरूले दुई साता कैदमा प्राप्त नगरेको हुन सक्छ ।
यसअघि हमासको कासम ब्रिगेडले एउटा भिडियो जारी गरेको थियो जसमा दुई बन्धकलाई अन्तर्राष्ट्रिय रेडक्रसका सदस्यहरूलाई सुम्पिँदै गरेको देखाइएको थियो । भिडियोमा दुई महिला नकाब लगाएका बन्दुकधारीहरूको हात पकडेर अस्थिररूपमा हिँडिरहेको देखिन्छ । ती नकाबधारीहरूले उनीहरूलाई नास्ता र पेय पदार्थ पनि दिइरहेका हुन्छन् । दि टाइम्स अफ इजराइलका अनुसार भिडियो फुटेजमा दुवै महिला डराएको देखिन्छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले वासिङ्टनले ती बन्धकको रिहाईको स्वागत गरेको र बाँकी बन्धकहरूको रिहाइका लागि काम जारी राखेको सामाजिक सञ्जाल एक्समा बताएको छ । अझै दुई सय जना बन्धक रहेको बताइएको छ ।
सीएनएनका अनुसार यसअघि हमासले दुई अमेरिकी बन्धकलाई रिहा गरेको थियो । सिकागो बासिन्दा जुडिथ ताई रानन र उनकी १७ वर्षीया छोरी नताली राननलाई हमासले मुक्त गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
फागुन ७, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?