नेपालले युएईलाई दियो १ सय ६३ रनको मध्यम लक्ष्य
नेपालबहस संवाददाता
कात्तिक १०, २०८० शुक्रबार १३:११:३०
१० कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि भिडन्तमा नेपालले युएईलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ। टियु क्रिकेट मौदानमा जारी खेलमा टस जितेर बलिङ रोजेको युएईसामु नेपालले १ सय ६२ रनको योगफल प्रस्तुत गरेको हो।
जारी खेलमा नेपालका लागि ओपनर व्याट्सम्यानद्वय कुशल भुर्तेलले २९ बलको सामना गर्दै ५० रनको योगदान गर्दा आसिफ शेखले १२ बलमा ७ रन जोडे। यस्तै १८ बलको सामना गरेका क्याप्टेन रोहित पौडेलले १७ रन, दिपेन्द्र सिंह ऐरिले १५ बल खेल्दा २० रन, सन्दीप जोराले १० बलमा १० रन, गुल्छन झाले ८ बलमा ५ रन बनाउँदा क्याच आउट भए। सोमपाल कामीले ८ बलमा १३ रन बनाउँदा करण केसीले अभिजित २३ रनको योगदान गरे।
सुरु देखि नै कडा फिल्डिङ गरेको युएईका बलर आयान अफ्जल खानले सर्वाधिक ३ विकेट लिए। त्यस्तै, अलि नासिर र जाहोस खानले समान २ र जुनैद सिद्दकी ले १ विकेट लिए। हङकङसमेत सहभागी सिरिजमा नेपाल र युएई शीर्ष दुईमा परेसँगै फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार