दशैं मान्न गएकाहरु फर्किन थाले
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ११, २०८० शनिबार ९:४३:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/dhasai_jroEvTAK5t_hlFARSaO0j.jpg)
११ कात्तिक, काठमाडौं । दशैंका लागि देशका विभिन्न स्थान पुगेकाहरू धमाधम सामान्य दैनिकीमा फर्किन थालेका छन् । दशैं मान्न काठमाडौं उपत्यका छोडेकाहरु पनि फर्कन थालेपछि अहिले काठमाडौंका मुख्य नाकामा चाप पर्न थालेको छ । नागढुङ्गा–नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा चाप बढेको छ ।
शुक्रबारदेखि दशैं बिदा सकिने भएकाले गाउँघर गएका धेरैजसो फर्किन थालेका हुन् । शुक्रबारदेखि सरकारी कार्यालय खुलेपनि आज शनिबार परेकाले कमै मात्रै यात्रुहरु फर्किएका छन् । आजदेखि भने काठमाडौंमा ट्राफिक चाँप बढ्ने ट्राफिक प्रहरीको अुनमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलेसी बजारमा लागेको आगोबाट सात करोड ३० लाख बराबरको क्षति
फागुन ५, २०८१ सोमबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार