एभरेस्ट बैंकका अध्यक्ष विष्णुकृष्ण 'बिके' श्रेष्ठको निधन
नेपालबहस संवाददाता
कात्तिक १२, २०८० आइतबार १७:१३:३७
१२ कात्तिक, काठमाडौं । एभरेस्ट बैंकका अध्यक्ष विष्णुकृष्ण 'बिके' श्रेष्ठको निधन भएको छ। श्रेष्ठको ९४ बर्षको उमेरमा काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
उनको पहलमा भारतको पञ्जाब नेसनल बैंकले सहकार्यमा नेपालमा एभरेस्टमा बैंक स्थापना भएको हो। श्रेष्ठ साढे २ दशकदेखि एभरेष्ट बैंकको अध्यक्ष थिए।
एभरेस्टमा बिके श्रेष्ठसहित उनको परिवारको बैंकमा सबैभन्दा बढी स्वामित्व छ। उनको छिमेकी भारतमा ठूलो व्यवसाय रहेको छ। गत असोज ३० गतेको बैंकको २९ औं वार्षिक साधारणसभाले उनलाई अध्यक्ष चयन गरेको थियो।
स्व। श्रेष्ठका २ छोरी र एक छोरा रहेका छन्। २०५४ सालदेखि श्रेष्ठले एभरेस्ट बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। ललितपुरमा जन्मिएका श्रेष्ठले अमेरिकाबाट एमबिएसम्मको अध्ययन गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंकका ग्राहकले र्याडिसन होटलको सेवा सुविधामा विशेष छूट पाउने
असोज ३, २०८१ बिहिबार
असोज महिनाका लागि बैंकहरुको ब्याजदर सार्वजनिक: १० वटाले घटाए, ८ बैंकको स्थिर
भदौ ३१, २०८१ सोमबार
अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
तनहुँमा पनि स्ट्रबेरीखेती
असोज ४, २०८१ शुक्रबार
हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी रु पाँच छुट
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार