राष्ट्रसंघका महासचिव गुटेरेसको सम्बोधनका लागि संघीय संसदको संयुक्त बैठक आह्वान
नेपालबहस संवाददाता
कात्तिक १३, २०८० सोमबार १६:२४:१८
१३ कात्तिक, काठमाडौं । मंगलबार संघीय संसदको संयुक्त बैठक आह्वान गरिएको छ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि मंगलबार अपरान्ह ४ बजे बस्ने गरि संघीय संसदको बैठक आह्वान गरिएको हो ।
संघीय संसदमा महासचिव डा भरतराज गौतमका अनुसार मंगलबार अपराह्न ४ बजे डाकिएको संयुक्त बैठकलाई राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने छ । मंगलबार उनले सम्बोधन गरेपछि बुधबारबाट संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ । बुधबार केहि महत्वपूण विधेयकहरु समितिमा पठाएर सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार