गोठाटारमा गोली हानेर दुई जनालाई नियन्त्रणमा लिइयो
नेपालबहस संवाददाता
कात्तिक १५, २०८० बुधबार १५:५५:४४
१५ कात्तिक, काठमाडौं । काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएर दुइ जनालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर दुईजनालाई नियन्त्रणमा लिएको हो । उनीहरु लागुऔषध प्रयोगकर्ता भएको बताइएको छ । लागुऔषको कारावार भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली चलाइएको हो ।
गोली लागेका व्यक्ति भारतको पश्चिमबंगालका मोहम्मद करिम रहेका अपराध महाशाखाका एसपी रवीन्द्र रेग्मीले बताए । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका अर्का व्यक्ति झापाका हर्क लिम्बू रहेका छन् । प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति लागुऔषध कारोबारी रहेको खुलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
डेङ्गु सङक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव
भदौ २८, २०८१ शुक्रबार
नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो
भदौ २८, २०८१ शुक्रबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
बैशाख ७ गते राष्ट्रिय याक दिवस मनाइने, एडीबीको पौने २३ अर्ब ऋण स्वीकृत
असोज ४, २०८१ शुक्रबार
अमेरिकामा संविधान दिवस मनाइयो
असोज ४, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
असोज ४, २०८१ शुक्रबार
माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित अफरै अफरहरु
असोज ४, २०८१ शुक्रबार
गाभर क्षेत्रमा पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै
असोज ४, २०८१ शुक्रबार
भारतविरुद्ध बंगलादेश पहिलो इनिङ्गमा १४९ रनमा अलआउट
असोज ४, २०८१ शुक्रबार