अदालतले रिगललाई जिल्ला कारागार बाँकेमा पठायो
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार १३:५४:२९
१७ कात्तिक, बाँके । रिगल भनिने योगराज ढकाल कारागार चलान भएका छन् । प्रहरीले अदालतको आदेशमा बाँकी कैद भुक्तानका लागि कारागार लगेको हो ।
सर्वोच्च अदालतको फैसलालगत्तै नेपालगञ्जबाट पक्राउ परेका रिगललाई प्रहरीले आज बाँके जिल्ला अदातमा उपस्थित गरापछि जिल्ला अदालत बाँकेले रिगललाई बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार पठाएको हो ।
संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा रिगलले राष्ट्रपतिबाट आममाफी पाएका थिए । उनको आममाफीविरुद्ध रिट निवेदन लिएर भारती मानन्धर सर्वोच्च गएकी थिइन् । उक्त रिट निवेदनको सुनुवाइ गर्दैै सर्वोच्चको पूर्णइजलासले रिगलको आममाफी बदर गरिदिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार