पञ्चकन्या ग्रुपको वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार १९:८:५६
१७ कात्तिक, काठमाडौं । विगत वर्षहरूमा झैं यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५१ औं वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शुक्रबार मेडिकल कलेज (केएमसी), सिनामंगल, काठमाडौंको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको पञ्चकन्या ग्रुपले जनाएको छ । उक्त शिविरमा नाक, कान, घाटी, आँखा, दन्त सेवा, स्त्री रोग, मुटु रोगको परीक्षण अन्तर्गत इसिजी तथा इको, बाल रोग, शल्यक्रिया, हाडजोर्नी तथा नशा र सामान्य स्वास्थ्य जा“च गरिएको थियो ।
उक्त शिविरबाट २९४ जनाले लाभ लिएकाे पञ्चकन्या ग्रुपले जनाएकाे छ। पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्त्व अन्तर्गत यस्ता कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्दै आएको र ग्रुपले यस प्रकारका कार्यहरुलाई मुख्य प्राथमिकतामा राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल विद्युत् प्राधिकरणको ६१ उद्योगलाई पत्र, कात्तिक ८ गतेभित्र बक्यौता रकम तिर्नू
असोज ४, २०८१ शुक्रबार
बुद्ध एयरले भारतको वाराणसीका लागि साताको तीन उडान गर्ने
असोज २, २०८१ बुधबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
अर्थतन्त्र सुधारका संकेत देखिएका छन् : अध्यक्ष ढकाल
असोज ४, २०८१ शुक्रबार
वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार
माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु
असोज ४, २०८१ शुक्रबार
रविले ग्यालेक्सी टिभीमा तलब बापत लिएका थिए एक करोडभन्दा बढी
असोज ४, २०८१ शुक्रबार
आँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार
महिला फुटबलः एपिएफ विजयी
असोज ४, २०८१ शुक्रबार