भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा जुट्न माओवादी केन्द्रले दियो पार्टी संगठनलाई निर्देशन
नेपालबहस संवाददाता
कात्तिक १८, २०८० शनिबार १०:५९:४२
१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले जाजरकोट र रुकुममा भएको भुकम्पबाट प्रभावित क्षेत्रका स्थानहरूमा उद्धारमा जुट्न आफ्नो पार्टीका सबै स्थानीय निकायलाई निर्देशन दिएको छ ।
पार्टीका प्रवक्ता देव गुरुङले आज बिहान प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपतको यस क्षणमा कर्णाली प्रदेश लगायत सिङ्गो पार्टीपंक्ति, जवस मोर्चा, विभागहरूलाई तत्काल उद्धार र राहतमा द्रुत गतिमा जुट्न पार्टीका तर्फबाट निर्देशन दिएका छन् ।
साथै तीनै तहका सरकार, सुरक्षा निकाय, सामाजिक संघ संस्था लगायत आम जनसमुदायलाई सक्रियतापूर्वक उद्धार तथा राहत कार्यमा लाग्न पनि उनले अपील गरेका छन् ।
नेता गुरुङले भुकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुख व्यक्त गर्दै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै समवेदना र शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार