सुमन पोखरेल ग्लोबल आइएमईको नायब प्रमुख कार्यकारीमा नियुक्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८० सोमबार ११:१९:२७
२० कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी पदमा सुमन पोखरेल नियुक्त भएका छन् । बैंकको आइतबारको सञ्चालक समितिले उनलाई नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
उनी यसअघि वर्षअघि ग्लोबल आइएमई बैंकको सञ्चालक समेत थिए । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मर्जरपछि उनी पूर्णरूपमा समूहको प्रमुख कार्यकारी हुँदै भाइस प्रेसिडेन्ट भएका थिए ।
पोखरेलले ग्लोबल आइएमइमा यसअघि पनि कर्मचारीका रुपमा काम गरिसकेका छन् । बैंकिङ करिअर एभरेष्ट बैंकबाट थालेका उनले चार वर्ष काम गरेपछि ग्लोबल आईएमई प्रवेश गरेका थिए ।
ग्लोबलमा तीन वर्ष काम गरेपछि उनी सञ्चालक समिति सदस्य भएका थिए । उनी सहायक प्रबन्धकबाट बैंकको जागिरबाट बाहिरिएका थिए । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य रहेका छन भने वरिष्ठ नायब प्रमुख कार्यकारीमा सुरेन्द्र रेग्मी रहेका छन् । पोखरेल डिस होम नेटवर्क प्रालिका सञ्चालक पनि हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
असोज ४, २०८१ शुक्रबार
माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित अफरै अफरहरु
असोज ४, २०८१ शुक्रबार
सिटिजन्स बैंकका ग्राहकहरूलाई मिराज बेकरीमा विशेष छुट
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
यस वर्ष दशैंको टीकाको साइत बिहान ११ः३६ बजे
असोज ४, २०८१ शुक्रबार
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने
असोज ४, २०८१ शुक्रबार