को हुन् ललितपुरको महालक्ष्मी नगरपालिकामा आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत पौडेल ?
नेपालबहस संवाददाता
कात्तिक २०, २०८० सोमबार १३:४:५२
♦ इन्दीप कोइराला
२० कात्तिक, ललितपुर । ललितपुरको महालक्ष्मी नगरको प्रमुख प्रशासकीय अधिकृत पदमा प्रदिप पौडेलले पदबहाली गरेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयबाट पौडेल नगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका हुन् ।
अर्घाखाँचीमा एक वर्ष स्थानीय विकास अधिकारी रहेका पौडेलले बुढानिलकण्ठ नगरपालिकामा एक वर्ष प्रमुख प्रशासकीय अधिकृत भएका थिए ।
त्यसलगतै करिब दुई वर्ष टोखा नगरपालिका समेत प्रमुख प्रशासकीय अधिकृत रहेका पौडेलले तिलोत्तमा नगरपालिका रुपन्देहीमा समेत एक वर्ष प्रमुख प्रशासकीय भएर कार्य सम्पादन गरेका थिए ।
अधिकृतको रुपमा बस्दा त्यहाको नगरप्रमुख तथा हालको प्रतिनिधि सभा सदस्य माननीय बासुदेव घिमिरेको नेतृत्वसङ्ग कुशल प्रशासनिक क्षमता देखाई जनप्रतिनिधिसङ्ग समन्वय सहकार्य गर्दै तिलोत्तमा नगरपालिकालाई नेपालकै प्रथम स्थान हासिल गराउनमा सफल व्यवस्थापकीय भूमिका निर्वाह गरेकामा अझै पनि त्यहाका जनप्रतिनिधि, कर्मचारी लगायतले स्मरण गर्दै आएको पाइन्छ ।
पौडेलले जिम्मेवारी बहन गरेका स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले उनलाई कुशल प्रशासक तथा स्थानीय तहको विज्ञको रुपमा समेत स्मरण गर्ने गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार