विमानस्थल जाममा परेपछि आकाशमै होल्ड भए जहाज
नेपालबहस संवाददाता
कात्तिक २१, २०८० मंगलबार १२:५:४४
२१ कात्तिक, काठमाडौं । सडकमा हुने जाम जस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि ट्राफिक जाममा परेको छ । विमानस्थलको ट्राफिक चापले गर्दा अवतरणका लागि आएका जहाजहरु आकाशमा लामो समय सम्म होल्ड बस्नुपरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले विमानस्थलमा जहाजहरुको चाप बढेका कारण धेरै जहाजहरु आकाशमै होल्डमा बस्नु परेको बताए । अहिले काठमाडौंमा ट्राफिक चाप छ, जसले गर्दा जहाजहरुको सामान्य उडान अवतरणमा समस्या आइरहेको छ ।
जाडो मौसममा प्रतिकूल मौसमले उडान अवतरणमा असर पर्ने भएपनि आज भने मौसम सफा रहेको छ सफा मौसम भएपनि विमानस्थलभित्रै जाम परेकाले उड्न लागेका जहाज र अवतरण हुन लागेका जहाजले पनि आकाशमा होल्ड भएर लामो समय बस्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार