नेपाल एसबीआईबाट डिम्याट तथा मेरो शेयर खाता खोल्न निश्चित अवधिका लागी बम्पर छुट
नेपालबहस संवाददाता
कात्तिक २१, २०८० मंगलबार १३:५१:२९
२१ कार्तिक, काठमाडौं । चाडपर्वको अवसरमा, नेपाल एसबीआई मर्चेन्ट बैकिङ्ग लिमिटेडले डिम्याट तथा मेरो शेयर खाता खोल्न निश्चित अवधिका लागी बम्पर छुटसहितका योजनाहरुमा सार्वजनिक गरेको छ । यस्ता खाताहरुको सहज पहुँचले, गा्रहकले सुपथ लागतमा, धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पुँजी बजारमा सहभागिताका साथै, धितोपत्र निस्काशन कम्पनीको पुँजी सुनिश्चितता लागी सघाउ पुग्ने विश्वास कम्पनीले लिएको छ ।
बम्पर छुट सहितका योजनाहरु:
योजना | छुट सहितको शुल्क | सामान्य शुल्क | छुट (प्रतिशत) |
निशुल्क डिम्याट खाता र १ वर्ष डिम्याट तथा मेरो शेयरको नविकरण । |
रु. १००/- |
रु. २००/- |
५०% |
निशुल्क डिम्याट खाता र ५ वर्ष डिम्याट तथा मेरो शेयरको नविकरण । |
रु. ४९९/- |
रु. ८००/- |
#&=^#% |
परिवार योजना ३ डिम्याट तथा मेरो शेयर खोल्दा र नविकरणमा, १ निशुल्क ।
|
रु. ४००/- |
रु. ६००/- |
##=##% |
निशुल्क डिम्याट खाता र १० वर्ष डिम्याट तथा मेरो शेयरको नविकरण । |
रु. ९९९/- |
रु. १५५०/- |
३५.५५% |
निशुल्क डिम्याट खाता खोलीं आजिवन नविकरण । |
रु.१४९९/- |
रु. ७५००/- |
८०.१४% |
निशुल्क डिम्याट खाता खोलीं आजिवन डिम्याट तथा मेरो शेयर नविकरण । |
रु.१९९९/- |
रु.११३००/- |
८२.३१% |
उल्लेखित छुट सहितका सेवा प्राप्त गर्नका लागी, नेपाल एसबीआई बैंकका शाखाहरू तथा, नेपाल एसविआई मर्चेन्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्र्पक गर्न सकिनेछ । यस सम्बन्धी थप जानकारीका लागी कम्पनीको वेवसाइट https://www.nsmbl.com.np मा हेर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार