सत्यनारायण चौधरी महासमिति सदस्यका साझा उम्मेदवार
नेपालबहस संवाददाता
कात्तिक २२, २०८० बुधबार १०:३४:१७
यज्ञप्रसाद भट्टराई
२२ कात्तिक, झापा । दमकमा पचासौ बर्षको संगतमा बालकदेखि बृद्धासम्म सवैले रमाएर लिने नाम हो सत्यनारायण चौधरी । अझ कसैकसैले मायाँले सतनारायण भनेर पनि बोलाउँछन् । दमकमा लामो समयदेखि व्यापार ब्यवसायमा संलग्न चौधरी नेपाली कांग्रेसको पुराना तथा इमानदार नेताका रुपमा चिनिन्छन् ।
नेपाली कांग्रेस झापाले सत्यनारायण चौधरीलाई एक ईमानदार नेताको रुपमा चिन्दछ । पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा परिवर्तन पक्षधर समुहबाट उम्मेदवार रहेका चौधरीले दमक तथा झापा जिल्लाकै नाम चलेका नेताहरुभन्दा बढी मत ल्याएर उपबिजेता बनेका थिए । चौधरीलाई पार्टीले जिल्ला तथा स्थानीय तहमा हुने विभिन्न कार्यक्रमहरुमा सदैव सम्मानका साथ सम्झने गर्दछ । जहिले र जहासुकै पार्टीका लागि दिलोज्यान दिने चौधरीलाई झापा जिल्लामा पार्टी भित्रै साझा नेताका रुपमा लिइन्छ ।
बिगतमा मधेसी समुदायको कोटाबाट पार्टी संगठनमा नेतृत्व गर्ने गरेका नेता चौधरी यसपटक मधेसी कोटा हराएपछि अहिले उनि प्रत्यक्ष तर्फको ५ जना प्रत्यक्ष तर्फको खुल्ला सदस्यमा निर्वाचित हुने महासमिति सदस्यमा उम्मेदवार बनेका छन् । जसलाई, जहाँ, जस्तोसुकै समस्यापर्दा सहयोग गर्ने नेता चौधरीलाई सबैको साझा नेताका रुपमा चिनिन्छ ।
पार्टी भित्र कसैलाई अन्याय नगर्ने, पार्टीलाई एकताबद्ध बनाउदै सबल र सक्षम पार्टी संगठन बनाउन सधै कृयाशिल चौधरीलाई सधै सहयोग मात्रै गरिरहने, पार्टी रुपान्तरण र समयसापेक्ष नेतृत्व परिवर्तन हुनुपर्छ भनेर आवाज उठाउने हक्की स्वभावका धनी, अल्पसंख्यक मधेसी समुदायका एकमात्र प्रतिनिधि, सत्यनारायण चौधरीले यसपटक महासमिति सदस्य बन्ने चाहना सहित उम्मेदवारी दिएका छन् ।
झापा क्षेत्र नं. ५ मा भोलि कार्तिक २३ गते महासमिति सदस्य छनौटको लागि निर्वाचन हुदैछ । त्यसका लागि नेपाली कांग्रेसका नेता, महाधिवेशन प्रतिनिधि सत्यनारायण चौधरीलाई यसपटक झापा क्षेत्र नं. ५ का वडा सभापतिहरु तथा क्षेत्रीय प्रतिनिधिहरुले मायाँ गर्ने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती