दुई दर्जन निर्माण कम्पनीसँग मागियो स्पष्टीकरण
नेपालबहस संवाददाता
कात्तिक २२, २०८० बुधबार १२:४९:२७
२२ कात्तिक, काठमाडौं । समयमा काम सम्पन्न नगर्ने दुई दर्जन निर्माण कम्पनीसँग सार्वजनिक खरिद अनुगमन कार्यालयले सात दिने लिखित स्पष्टीकरण माग गरेको छ । कार्यालयले यसअघि पनि कम्पनीको ठेगानामा सूचना पठाएको तर पनि लिखित स्पष्टिकरण नआएको भन्दै बुधबार सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण माग गरेको हो ।
विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्न सिफारिसमा परेका कम्पनीहरुलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको छ । सात दिनभित्र स्पष्टिकरण नआएमा उक्त कम्पनी कालोसूचीमा पर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार