भाइटीकाको दिन नेपालले तान्जानियासँग खेल्ने
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार १०:४०:१२
२३ कात्तिक, काठमाडौं । चार देशीय महिला टी–२० सिरिजमा नेपालले पहिलो खेल तान्जानियासँग खेल्ने भऐको छ ।
यही नोभेम्बर १५–१९ मा हङकङमा नेपाल, तान्जानिया, जापान र आयोजक हङकङ चाइनासहित चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालले दोस्रो खेल नोभेम्बर १६ मा हङकङसँग र तेस्रो खेल नोभेम्बर १८ मा जापानसँग खेल्नेछ ।
नेपाल क्रिकेट संघ क्यानले उक्त सिरिजका लागि २२ खेलाडीलाई बोलाएर प्रशिक्षण सुरु गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘नो केन’ले उखु ‘क्रसिङ’ प्रभावित
पुष २, २०८१ मंगलबार
तत्काल अन्य पार्टीसँग एकताको सम्भावना छैन: एकीकृत समाजवादी
पुष २, २०८१ मंगलबार
दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन
पुष २, २०८१ मंगलबार
विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा
पुष २, २०८१ मंगलबार
महिला एसिया कपमा आज भारतसँग खेल्दै नेपाल
पुष २, २०८१ मंगलबार
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
पुष २, २०८१ मंगलबार