गाजामा शासन गर्न नचाहेको नेतान्याहुको भनाइ
नेपालबहस संवाददाता
कात्तिक २४, २०८० शुक्रबार ११:३३:९
२४ कार्तिक, जेरुसलेम । गाजामा शासन गर्न नचाहेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जनाएका छन् ।
इजरायलका प्रधानमन्त्री नेतान्याहुको यो टिप्पणी केही दिनपछि आएको छ, जहाँ उनले युद्ध समाप्त भएपछि इजरायलले प्यालेस्टिनी एन्क्लेभमा ‘अनिश्चित अवधि’ को लागि सुरक्षा नियन्त्रण लिन सक्ने सुझाव दिएको जनाएका थिए ।
अमेरिकामा बिहीबार साँझ प्रसारित फक्स न्युजसँगको अन्तर्वार्तामा नेतान्याहुले इजरायली सेनाले हमासको उन्मूलन नभएसम्म गाजामा आफ्नो आक्रमण जारी राख्नेसमेत बताएका छन् । । ‘यसलाई कसैले रोक्न सक्दैन,’ उनले भने। यसैगरी, गाजामा बन्दीहरूलाई रिहा नगरेसम्म इजरायल युद्धविराममा सहमत नहुने नेतान्याहुले पनि दोहोर्याएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै
असोज ५, २०८१ शनिबार
गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
रविले ग्यालेक्सी टिभीमा तलब बापत लिएका थिए एक करोडभन्दा बढी
असोज ४, २०८१ शुक्रबार
सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मत गरिसक्न निर्देशन
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वीरगञ्ज भन्सारमा एक अर्बले बढ्यो राजश्व, दुई महिनामा साढे २५ अर्ब संकलन
असोज ५, २०८१ शनिबार
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार