गाजा युद्धविरामका लागि अस्ट्रेलियामा हजारौंको प्रदर्शन
नेपालबहस संवाददाता
कात्तिक २६, २०८० आइतबार ११:४३:५९
२६ कार्तिक, सिडनी । गाजामा युद्धविराम र हमासका बन्दीहरूको रिहाइको माग गर्दै अस्ट्रेलियामा हजारौं मानिसहरू सडकमा उत्रिएका छन्।
हजारौं प्रदर्शनकारीहरू आइतबार मेलबर्नको भिक्टोरियाको स्टेट लाइब्रेरीमा भेला भएका थिए, जसले गाजामा इजरायलको बमबारीलाई तुरुन्तै बन्द गर्न माग गरेको अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनले जनाएको छ । अहिले पनि सिड्नी र ब्रिस्बेनमा अन्य प्यालेस्टाइन समर्थक जुलुसहरू भइरहेका छन्।
सिड्नीमा, लगभग १ हजार मानिसहरूले हमासलाई आफ्ना बन्दीहरूलाई रिहा गर्न आह्वान गर्दै जागरण गरेका थिए, जबकि लगभग २०० मानिसहरू मेलबर्नको एउटा पार्कमा प्यालेस्टिनी सशस्त्र समूहको अक्टोबर ८ को आक्रमणका पीडितहरूको समर्थनमा चङ्गा उडाउन भेला भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको संकल्प
मंसिर २८, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर २८, २०८१ शुक्रबार
समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौं: सञ्चारमन्त्री गुरूङ
मंसिर २८, २०८१ शुक्रबार
सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री यादव
मंसिर २८, २०८१ शुक्रबार
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र: प्रधानमन्त्री ओली
मंसिर २८, २०८१ शुक्रबार
टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउँदै, मंसिर ३० गतेदेखि हवाइ उडान
मंसिर २८, २०८१ शुक्रबार