तिहारको तेस्रो दिन पशुपतिमा गाईको सामूहिक पूजा
नेपालबहस संवाददाता
कात्तिक २७, २०८० सोमबार १२:०:०
२७ कात्तिक, काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज गाई तिहार अर्थात् गाइ तिहारे औँसी । हिन्दू धर्मालम्बीहरुले गाईलाई पूजा गरेर मनाएका छन् । घरमा गाई भएकाहरूले घरमै र नभएकाले गौशाला र अरूको घरमै गएर गाई पूजा गर्ने प्रचलन रहेको छ ।
हरेक वर्ष जस्तै आज पशुपति क्षेत्रमा यसपटक पनि सामूहिक रुपमा विधिपूर्वक गाई पूजा गरिएको छ । हिन्दू धर्ममा गाईलाई माताका रुपमा लिने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार