प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो
नेपालबहस संवाददाता
मंसिर ४, २०८० सोमबार ११:२३:२६
४ मंसिर, काठमाडौं । तिहार तथा छठ पर्वको बिदापछि सोमबार खुलेको शेयर बजारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
यो सेसनमा ०.२० अंकले बढेर १८५२.३९२८ विन्दुमा पुगेको छ । सात कम्पनी उकालो लाग्दा १३ वटा कम्पनीको ओरालो लागेको छ । यो सेसनमा २ हजार ३७७ कित्ता शेयर किनबेच हुँदा ९ लाख २१ हजार ९९० रूपैयाँको कारोबार भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्बको कारोबार
भदौ २५, २०८१ मंगलबार
नेप्सेमा ५५ अंकको गिरावट, ९ अर्बको कारोबार
भदौ २४, २०८१ सोमबार
नेप्से परिसूचकमा ५३ अङ्कको गिरावट, कारोबार रकम साढे १० अर्बमा खुम्चियो
भदौ १६, २०८१ आइतबार
उपसभामुख पद जोगाउन रविको हारगुहार, प्रधानमन्त्री ओलीसँग मिलेन कुरा
भदौ २६, २०८१ बुधबार
गृह मन्त्रालयद्वारा ५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा
भदौ २६, २०८१ बुधबार
राजसंस्था र हिन्दू अधिराज्य पूर्नस्थापना गर्ने आन्दोलनको तयारीमा जुट्दै राप्रपा
भदौ २५, २०८१ मंगलबार
नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री ओली
भदौ २६, २०८१ बुधबार
पार्टी बलियो बनाउन कार्यकर्ताको सक्रियता आवश्यक : प्रवक्ता महत
भदौ २६, २०८१ बुधबार
बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
भदौ २६, २०८१ बुधबार
पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा लिखित जवाफ माग
भदौ २६, २०८१ बुधबार
बजेट अभावले रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ, लागत बढ्दै
भदौ २६, २०८१ बुधबार
अमेरिकाको राष्ट्रपति बन्ने दौडमा रहेका ह्यारिस र ट्रम्पबीच रोचक बहस
भदौ २६, २०८१ बुधबार