आईसीसी विश्वकपको 'टिम अफ द टुर्नामेन्ट' को घोषणा
नेपालबहस संवाददाता
मंसिर ४, २०८० सोमबार १४:११:५६
४ मंसिर, काठमाडौं । आईसीसीले क्रिकेट विश्वकपको टिम अफ द टुर्नामेन्टको घोषणा गरेको छ । आइतबार सम्पन्न विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ । ६ पटक च्याम्पियन बन्ने क्रममा अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो ।
आईसीसीको टिम अफ द टुर्नामेन्टको कप्तानमा भारतका कप्तान रोहित शर्मालाई बनाइएको छ । यस टिममा भारतका ६ खेलाडी रहेका छन् भने च्याम्पियन बनेका अस्ट्रेलिया र दक्षिण अफ्रिकाका २-२ खेलाडी रहेका छन् । त्यस्तै श्रीलंका र न्यूजील्याण्डका एक एक खेलाडी रहेका छन् ।
आईसीसीको टिम अफ द टुर्नामेन्टस् रोहित शर्मा 'कप्तान', विराट कोहली, केएल राहुल, रविन्द्र जडेजा, जसप्रित बुमराह, मोहमद शामी, क्वेंटन डिकक, गेराल्ड कोएत्जी, एडम जाम्पा, ग्लेन म्याक्सवेल, डार्यल मिचेल र दिलशान मधुशंका ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिज खेलको तालिका सार्वजनिक
भदौ २४, २०८१ सोमबार
ईङल्याण्डका अलराउण्डर मोइन अलीको सन्यास
भदौ २३, २०८१ आइतबार
श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग नेपाल पराजित
भदौ २१, २०८१ शुक्रबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
दाजुको हत्या गरेको आरोपमा पक्राउ
भदौ २४, २०८१ सोमबार
कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार
सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
भदौ २४, २०८१ सोमबार
इरानले रुसलाई मिसाइल पठाएको दाबीबारे इयु ‘अवगत’, तेहरानद्वारा खण्डन
भदौ २४, २०८१ सोमबार
‘नेपाली कांग्रेसले बीपीको बाटो भुल्न नहुने’
भदौ २४, २०८१ सोमबार