गाजामा भएको भारी वर्षाले आश्रितको जनजीवन कष्टकर
नेपालबहस संवाददाता
मंसिर ४, २०८० सोमबार १७:१०:०
४ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रसंघले गाजामा भएको भारी वर्षाले आश्रयको अवस्थालाई ’बाँच्न नसकिने’ बनाएको जनाएको छ । संयुक्त राष्ट्र एजेन्सीले गाजा पट्टीमा खराब मौसम र भारी वर्षाले प्यालेस्टाइन शरणार्थीहरूको अवस्थाबारे ’बाँच्न नसकिने’ बनाएको जनाएको छ ।
सामाजिक सञ्जालमा पोष्ट गर्दै एजेन्सीले लेखेको छ, ‘आश्रयस्थलहरूको अवस्था दयनीय छ । मानिसहरूसँग कुनै विकल्प छैन । मानवता जित्न आवश्यक छ ।’ इजरायलले आफ्नो हवाई आक्रमण सुरु गरेपछि गाजा पट्टीमा लाखौं मानिसहरू विस्थापित भएका छन् । उनीहरू हजारौं पालमा बसिरहेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार