१० दिन देखी काशीको सुरुङमा फसेका मजदुरको भिडियो सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर ५, २०८० मंगलबार ११:१६:२७
५ मंसिर, काशी । विगत १० दिन देखी सुरुङमा फसेका मजदुरको पहिलो भिडियो सार्वजनिक भएको छ । उत्तराखण्डको उत्तरकाशीस्थित सिल्कारा सुरुङमा १० दिनदेखि फसेका ४१ जना मजदुरको पहिलो फुटेज सार्वजनिक भएको हो ।
इन्डोस्कोपिक क्यामेरा आइतबार नयाँ ६ इन्च चौडा पाइपलाइनमार्फत भित्र पठाइएको थियो। यसैमार्फत मजदुरसँग वार्ता पनि भएको थियो । उनीहरूको आधिकारिक गणनासमेत गरिएको थियो ।
फुटेजमा देखिएका सबै कामदार अहिलेसम्म सकुशल नै रहेका छन् । उनीहरू सबै जना खुसी र हाँसिरहेका देखिएका छन् ।
अब उनीहरू सकुशल रहेको भिडियो बाहिर आए पछि उनीहरूको उद्धारमा गम्भिरतापुर्वक काम भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार