पुल आठ वर्ष बित्नै लागेपनि अलपत्र अवस्थामा
नेपालबहस संवाददाता
मंसिर ५, २०८० मंगलबार १२:१८:४२
५ मंसिर, कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ स्थित वुडर– नालय सडकमा पर्ने ओदाल खोलामा पुल निर्माणको कार्य शुरु गरेको आठ वर्ष बित्नै लागेपनि अझै निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र अवस्थामा । निर्धारित समय भित्रै पुल निर्माणको कार्य नहुँदा स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन् । वर्षातका बेला स्थानीय बासिन्दाले जोखिम मोलेर बाढी आएको खोला तर्नु पर्ने बाध्यता छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकृषि पर्यटनको प्रवर्द्धन गर्नका लागि स्याउ आकृतिको प्रवेशद्वार
असोज ६, २०८१ आइतबार
मोटरेबल पुल निर्माण अन्तिम चरणमा
असोज ४, २०८१ शुक्रबार
संरक्षणको पर्खाइमा चराङ दरबार
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद के हो ?
असोज ६, २०८१ आइतबार
कृषि पर्यटनको प्रवर्द्धन गर्नका लागि स्याउ आकृतिको प्रवेशद्वार
असोज ६, २०८१ आइतबार
हिम पहिरोबारे नेपालले बृहद हिमालय इकोसिस्टम संवाद आयोजना गर्छः प्रधानमन्त्री
असोज ६, २०८१ आइतबार
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
असोज ६, २०८१ आइतबार
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
असोज ६, २०८१ आइतबार
सेवा विस्तार गर्दै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
असोज ६, २०८१ आइतबार