हुथी बिद्रोहीले अपहरण गरेको कार्गो जहाजको भिडियो सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर ५, २०८० मंगलबार १३:१९:२
५ मंसिर, तेल अहिब । हुथी बिद्रोहीले हालै कब्जामा लिएको कार्गो जहाजको भिडियो सार्वजनिक गरेका छन् । हेलिकोप्टर लिएर गएका हुथी बिद्रोहीले सो पानी जहाजलाई कसरी अपहरण गरिएको थियो ? भन्ने भिडियोमा देख्न सकिन्छ ।
यमनको इरान समर्थित हुथी विद्रोहीले सशस्त्र समुह हेलिकप्टरबाट खसेको र दक्षिणी लाल सागरमा कार्गो जहाज कब्जा गरेको भिडियो फुटेज जारी गरेको वीवीसीले जनाएको छ ।
इरान समर्थित समूहले जहाजलाई अपहरण गरेको एक दिन पछि सो समुहको टिभी च्यानल अल मसिराहले फुटेज जारी गरेको थियो, जुन जहाजलाई ‘ग्यालेक्सी लिडर’ भनिन्छ, जुन इजरायलसँग जोडिएको थियो।
इजरायलले जहाज इजरायली नभएको जनाएको छ भने जापानी सरकारका प्रवक्ताले यो निप्पोन युसेनले सञ्चालन गरेको बताउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार
देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको संकल्प
मंसिर २८, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर २८, २०८१ शुक्रबार