पप्पु कन्ट्रक्सनका रौनियार एमालेमा प्रवेश
नेपालबहस संवाददाता
मंसिर ५, २०८० मंगलबार १५:४८:१६
५ मंसिर, पर्सा । समयमै काम सम्पन्न नगरी बिभिन्न योजनाहरु अलपत्र पारेर विवादित बनेका ठेकेदार हरिनारायण रौनियार एमाले प्रवेश गरेका छन् । रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पार्टी प्रवेश गराएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य रहेका रौनियार पप्पु कन्ट्रक्सनका मालिक हुन् । उनले विकास निर्माणका काममा लिएका कतिपय ठेक्का समयमा पुरा नगरी अलपत्र छाडेका छन् ।
७४ सालको निर्वाचनमा रौनियार पर्सा क्षेत्र नम्बर ३ को संघीय सांसदमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएको केही समयपछि पप्पु कन्स्ट्रक्सनको मुद्दाका कारण निलम्बित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविकृति विसङ्गती नियन्त्रण गर्न सरकार दृढ सङ्कल्पित : सञ्चारमन्त्री गुरुङ
कात्तिक २६, २०८१ सोमबार
निर्वाचन आयोगले तोक्यो मुख्य निर्वाचन अधिृकत र अधिकृत, किर्तिपुरमा इन्दिरा कार्की
कात्तिक २६, २०८१ सोमबार
महिला सशक्तिकरणका क्षेत्रमा चुनौती छन्ः परराष्ट्रमन्त्री
कात्तिक २६, २०८१ सोमबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
पुटिनद्वारा उत्तर कोरियासँगको रक्षा सम्झौतालाई अन्तिम रूप प्रदान
कात्तिक २५, २०८१ आइतबार
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल
कात्तिक २६, २०८१ सोमबार
सोमबार १२ बजेभित्र लाइन काटिएका उद्योगमा विजुली जोड्न उर्जा मन्त्रालयलाई मन्त्रिपरिषदको निर्देशन
कात्तिक २५, २०८१ आइतबार
बाख्रा चोरेको आरोपमा कुटपिट गर्दा एकजनाको मृत्यु
कात्तिक २६, २०८१ सोमबार
ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
कात्तिक २६, २०८१ सोमबार
विकृति विसङ्गती नियन्त्रण गर्न सरकार दृढ सङ्कल्पित : सञ्चारमन्त्री गुरुङ
कात्तिक २६, २०८१ सोमबार
निर्वाचन आयोगले तोक्यो मुख्य निर्वाचन अधिृकत र अधिकृत, किर्तिपुरमा इन्दिरा कार्की
कात्तिक २६, २०८१ सोमबार
मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ
कात्तिक २६, २०८१ सोमबार