सुत्केरीलाई पोषणयुक्त सामग्री वितरण
नेपालबहस संवाददाता
मंसिर ६, २०८० बुधबार ११:१३:५
६ मंसिर, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ४ असैना स्थीत पिपलाडी स्वास्थ्य चौकीले सञ्चालन गरेको बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाहरुलाई पोषण सामग्री वितरण गर्दै नगर उपप्रमुख कल्पना पन्त । सेन्टरमा सुत्केरी भएका ४५ बढी महिलालाई पोषणयुक्त सामग्रीका रुपमा जनही एक क्रेट अण्डा र एक किलो घ्यू निःशुल्क रुपमा वितरण गरिएको छ । तस्विर; राजेन्द्रप्रसाद पनेरु: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल कल्याण सङ्गठनको जोखिम भवन
असोज ६, २०८१ आइतबार
ग्रिनलेकमा राष्ट्रिय झण्डा फराइँदै
असोज ६, २०८१ आइतबार
संयुक्त राष्ट्रसंघको मुख्यालय भवन
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद के हो ?
असोज ६, २०८१ आइतबार
वृद्धको हत्या आशंका गरिएका ज्वाइँ पक्राउ
असोज ६, २०८१ आइतबार
कुनै पनि निकायबाट बजेट नपर्दा दुई वर्षदेखि खेलमैदान अलपत्र
असोज ६, २०८१ आइतबार
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
असोज ६, २०८१ आइतबार
सत्ता पक्षका सांसदको असहमतिबीच पारित भयो सुदूरपश्चिम सरकारको बजेट
असोज ६, २०८१ आइतबार
रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ?
असोज ६, २०८१ आइतबार