पुरानो तस्विरले दिलाएको थियो बबी देओललाई 'एनिमल'मा भिलेनको रोल
नेपालबहस संवाददाता
मंसिर ८, २०८० शुक्रबार १२:५८:१७
८ मंसिर, मुम्बइ । रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’ यतिबेला चर्चामा छ । फ्यानहरु फिल्मको प्रतिक्षामा छन् । हालै एनिमलको ट्रेलर सार्वजनिक भएको छ, जसलाई देखेर दर्शकहरु निकै उत्साहित भएका छन् । ट्रेलरमा रणवीर कपुर बाहेक फिल्मका खलनायक अर्थात बबी देओलले सबैभन्दा बढी ध्यान तानेका छन् ।
बबी देओलको लुक्स र अभिनयको जताततै चर्चा भइरहेको छ । यसैबीच अभिनेताले भनेका छन् कि उनलाई यो भूमिकाको अफर कसरी आयो रु
बिहीबार दिल्लीमा एनिमलको ट्रेलर सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा फिल्मको सम्पूर्ण स्टार कास्टको उपस्थिति रहेको थियो । यसै क्रममा बबी देओलले आफ्नो एउटा तस्बिरका कारण आफूलाई यो भूमिकाको प्रस्ताव आएको खुलासा गरेका छन् । उनले यस्तो पात्र पाउँछन् भन्ने आशा थिएन ।
अभिनेताले भने, ‘एक दिन मलाई सन्दीप रेड्डीको फोन आयो र उनले मलाई भेट्न चाहन्छन् भने तर त्यो बेला मलाई थाहा छैन कि यो सन्दीप हो वा कसैले मसँग ठट्टा गरिरहेको छ।’
बबीले सन्दीपलाई भेट्दा बबीलाई आफ्नो पुरानो तस्बिर देखाए, त्यो तस्बिर त्यति बेलाको हो जब बबी कामको अभावमा सेलिब्रेटी क्रिकेट लिग खेल्थे ।
अभिनेताले भने, ‘सन्दीपले मलाई त्यो तस्बिर देखाए र भने कि म यसमा तिम्रो अभिव्यक्ति मात्र चाहन्छु। यो सुनेर मैले बेरोजगारी दिनमा काम गरौं भनें ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार