तस्करीमा सहयोग पुर्याउने सशस्त्रका डीएसपी खड्का र एसपी भारतीमाथि विभागीय कारबाही
नेपालबहस संवाददाता
मंसिर १०, २०८० आइतबार १४:४८:१६
१० मंसिर सिराहा । तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले सिराहाका एसपी प्रमोद भारतीलाई कारबाही गरेको छ । केही दिन अघि उनलाई नसिहतको कारबाही भएको बताइएको छ ।
हलचोक स्थित सशस्त्रको हेडक्वार्टरले उनलाई कारबाही गरेको हो । सिराहाको माडरबाट तस्करी गराएका बीओपी माडरका डीएसपी पवन खड्कालाई पनि नसिहतकै कारबाही भएको छ । तर अर्का डीएसपी रामहरी खड्का भने कारबाहीबाट जोगिएका छन् ।
यता फेसबुकमा संगठन विरुद्ध लेख्ने सइ बाबुराम गैरेले पनि नसिहतको कारबाही भोगेका छन् । उनले संगठन विरुद्ध फेसबुकमा लेखेका थिए । संगठनमा अनुशासन नभएको भनेर चिनिने गैरेको दरबन्दी पनि विगत १० वर्ष देखि रुपन्देही र कपिलवस्तुमा मात्र हुने गरेको छ । ती जिल्लाका बीओपीमा बसेर तस्करी गराउने गरेको आरोप उनीमाथि छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
मंसिर २४, २०८१ सोमबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार